Notices
-
Others31May 2024
सार्वजनिक सूचना
बबई सिंचाइ आयोजनाको पूर्वी तथा पश्चिमी नहर र यसका शाखा/प्रशाखा नहरहरु एवं नहर संरचना तथा नहरको स्वामित्व भित्र रहेको क्षेत्रहरुबाट अनाधिकृत रुपमा माटो झिक्ने, नहरको डिलमा मास, रहर लगाउने, गाई, भैँसी, भेडा, बाख्रा लगायतका घरपालुवा जनावरहरु चराउने, नहरमा पौडी खेल्ने, भैँसी आहाल बसाल्ने, माछा मार्ने, नहर संचालनका लागि राखिएका गेटहरु अनाधिकृत रुपमा खोल्ने बन्द गर्ने,पानी नियन्त्रण संरचना तोडफोड गर्ने, नहरको डिल काट्ने/मास्ने र नहर संचालन, रेखदेख तथा नहर मर्मत प्रयोजनका लागि निर्मित नहर सेवा सडक (Service road) मा उच्च भार वहन क्षमता भएका टिप्पर, ट्रयाक्टर जस्ता सवारी साधन ओहर दोहर गर्ने जस्ता अवाञ्छित काम कार्यवाही भएको भन्ने गुनासो विभिन्न श्रोतबाट जानकारी हुन आएकाले त्यस्ता अवाञ्छित गतिविधि नगर्न/नगराउन यो र्सार्वजनिक सूचना जारी गरिएको छ । सिंचाइ प्रणाली भित्रका त्यस्ता र्सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सवैको हो । तर्सथ अवाञ्छित गतिविधि गरी नहर तथा संरचनामा असर पर्ने कार्य गरे/गराएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही हुने व्यहोरा जानकारी गराइन्छ । साथै अवाञ्छित गतिविधिका कारण कोही कसैको जनधनको क्षति हुन गएमा आयोजना जिम्मेवार नहुने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।
-
Others27May 2024
ठेक्का तोड्ने सूचना
-
Others25Feb 2023
वातावरणीय प्रभाव मूल्यांकन राय सुझाव सम्बन्धी सार्वजनिक सूचना
-
Others23Jun 2020
जिन्सी लिलाम सूचना
-
Others14Aug 2019
राष्ट्रिय गौरबका तथा प्राथमिकता प्राप्त आयोजनाहरुको विवरण
संक्षिप्त रुपरेखा (Salient Features)
विस्तृत अध्ययन प्रतिवेदन (DPR) र गुरुयोजनाको विवरण
आ.व.०७५/७६ सम्मको प्रगतिको स्थिति
आ.ब. ०७६/७७ को विवरण
विस्तृत विवरणको लागि फाइल डाउनलाेड गर्नुहाेला ।